- पातको वीचको नशा तथा अन्य नशा हरियो भई पात पहेलो हुन्छ । पात स–साना हुने,केही बाक्लो हुने, ठाडो हुने, बेमौसममा फुल फुल्ने ,फल सानो अमिलो एवं वीयाँहरु फोस्रो हुने आदि यस रोगका प्रमुख लक्षण भएतापनि सुक्ष्म तत्वका कमी ( जिङकको कमी ) को लक्षणसंग मिल्ने भएकोले रोगको प्रयोगशालामा परिक्षण गराउनु अत्याबश्यक छ
- रोग लागेको संक्रमित बोट तत्काल काटि जलाउने । नयाँ बिरुवा लगाउँदा १००० मी. भन्दा माथि नर्सरी गरेको लगाउने र संक्रमित बगैचाको बरीपरी नयाँ बगैचा स्थापना नगर्ने तथा सिट्रस सिल्लाको नियन्त्रण गर्ने